बुटवल कोरोना अस्पतालका आईसीयू बेड भरिए

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार पछिल्लो एक सातादेखि संक्रमितको संख्या बढ्दै गएको र आईसीयूमा राख्ने जटिल प्रकृतिका संक्रमितहरू पनि बढ्दै गएका छन्

सम्बन्धित सामग्री

कोरोना संक्रमणपछि बेड नपाएर ज्यान गुमाएका बुवाको किरिया बसिन् छोरी

कोरोना संक्रमणबाट ज्यान गुमाएका बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य नवीन थापाको किरिया छोरीले गरेकी छन् । वैशाख २४ गते आईसीयू बेड नपाउँदा भैरहवाको युनिर्भसल कलेज अफ मेडिकल साइन्सजेज (युसिएमएस) अस्पतालबाहिर एम्बुलेन्समै थापाको मृत्यु थियो ।  थापाकी २१ वर्षिया छोरी इशा बुधबारदेखि किरिया बसेकी हुन् । परिवारकी एक्ली छोरी इशाले बाबाको किरिया आफैँले गर्ने इच्छा जाहेर गरेपछि परिवारले उनलाई नै अगाडि सारेको हो । छोरा र छोरी समान हुन्, किरिया छोरी पनि बस्न सक्छन् भनेर आफूले बुवाको किरिया गरेको इशाल...

आईसीयू पर्खिदापर्खिदै ५ कोरोना संक्रमितको मृत्यु

बुटवल। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ४ जना रुपन्देही र एक जना पाल्पाका कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना विशेष अस्पतालमा आईसीयू बेड पर्खेर बसेका उनीहरुको इमर्जेन्सीमै मृत्यु भएको हो। मृत्यु हुनेमा तानसेन–१४ का ३८ वर्षीय पुरुष,सैनामैना–७ रुपन्देहीका ३६ वर्षीय पुरुष,बुटवल–११ का ५२ वर्षीय पुरुष,तिलोत्तमा–६ की ७० वर्षीया महिला,तिलोत्तमा १ का ५७ वर्षीय पुरुष,बुटवल–६ का ४४ वर्षीय पुरुष रहेका छन्।

भीम अस्पतालमा आईसीयू सञ्चालन

१४ भदौ, बुटवल । भैरहवाको भीम अस्पतालमा सोमबारदेखि आईसीयू बेड सञ्चालनमा आएको छ । प्रदेश सरकारले कोरोना विशेष अस्पताल घोषणा गरेको यो अस्पतालमा आईसीयू वेड भए पनि जनशक्ति अभावमा पाँच महिनादेखि सञ्चालनमा थिएन । युनिभर्सल मेडिकल कलेजले …