जापान । टोकियोस्थित जापानी दूतावासले मलेसियामा अलपत्र परेका नेपालीको उद्दारका लागि पहल भइहेको बताएको छ । जापान आउनका लागि हिमालय र मालेदो एयरको विमानबाट मलेसिया पुगेका ३२ नेपालीलाई मलेसियाको विमानस्थलले ‘बोर्डिङ’ पास नदिएपछि अलपत्र परेका छन् । कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढेसँगै जापानले विदेशीको आवागमनमा कडाइ गरेको हो । ३२ जनामध्ये १ जना पुनःप्रवेश गर्ने […]