घरमै पायल्स निको बनाउन ‘सिट्ज बाथ’

पायल्स, फिस्टुला, फिसर जस्ता मलद्वारसँग सम्बन्धित कुनै पनि समस्या निको बनाउने एउटा प्राकृतिक विधि हो सिट्ज बाथ अर्थात् बसेर गरिने स्नान । यसका लागि अस्पताल धाइरहनु पर्दैन । घरमै बसेर पनि आरामले सिट्थ बाथ लिन सकिन्छ । सिट्ज बाथले के गर्छ ? यो कसरी गरिन्छ ? खासगरी सिट्ज बाथले मलद्वार आसपासमा भएको संक्रमण र घाउ […]