रुसले क्राइमिया प्रायद्वीपमा संसदीय चुनाव गराउनु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन : युक्रेन

युक्रेन । युक्रेनले रुसले क्राइमिया प्रायद्वीपमा संसदीय चुनाव आयोजना गरी अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको र पृथकतावादी नियन्त्रित क्षेत्रका बासिन्दालाई मतदानमा भाग लिन अनुमति दिएको आरोप लगाएको छ।

सम्बन्धित सामग्री