काठमाडौं । ‘वीरविक्रम’ डेब्यु अभिनेत्री दीया पुन सम्बन्धलाई लिएर लो-प्रोफाइलमा रहन रुचाउँछिन् । उनीबारे निकै कम गसिप बन्छन् । फिल्म रिलिजको समय होस् या अन्य केही काममा मात्र उनको चर्चा हुन्छ । पछिल्लोपटक सगरमाथा आरोहण गरेपछि उनको चर्चा एकाएक चुलियो । हिमाल चढेपछिको उनको कमब्याक फिल्म ‘अन्तिम संस्कार’ असार ८ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो […]