४ माघ, काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सरकारलाई चिनीको आपूर्ति व्यवस्था सहज बनाउन अनुरोध गरेको छ । मञ्चले बुधबार प्रधानमन्त्री कार्यालयमा निवेदन दिंदै चिनीको मूल्यमा उपभोक्ता ठगिएको जानकारी गराएको छ । उपभोक्ताले बजारमा चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँसम्म तिर्न बाध्य भएको पनि मञ्चले प्रधनमन्त्री कार्यालयलाई बुझाएको निवेदनमा उल्लेख छ । आयात प्रतिबन्धका बाबजुत बजारमा […]