आईपीएल क्रिकेटको फाइनलमा पुग्न आज चेन्नई र गुजरात खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । आज पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । गुजरात साविक विजेता टोली पनि हो । गुजरात १४ खेलमा २० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा र चेन्नई समान खेलमा १७ अङ्कका साथ दोस्रो स्थानमा छ । समान १४ खेलमा १७ अङ्क नै रहेको लखनउ सुपर जायन्ट्स तेस्रो र १६ अङ्क रहेको मुम्बई चौथो स्थानमा छ । लखनउ...

सम्बन्धित सामग्री

आईपीएलमा आज चेन्नई र गुजरात भिड्दै

काठमाडौं, चैत १३ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज साविक विजेता चेन्नई सुपर किङ्ग्स र साविक उपविजेता गुजरात टाइटन्सबीच खेल हुँदैछ । चेन्नईस्तिथ एमए चिदम्बरम् स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति ८ बजेबाट सुरु हुनेछ। हालसम्म जारी सिजनमा समान १/१ खेल खलेको दुबै टोलीले जित पनि समान १/१ हासिल गरेको छ। […]

गुजरातलाई हराउँदै चेन्नई बन्यो पाँचौँपल्ट आईपीएल च्याम्पियन

महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिगको उपाधि जितेको छ । सोमबार गुजरातको अहमदाबादमा आयोजित आईपीएल-२०२३ को फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै चेन्नई पाँचौँपल्ट च्याम्पियन बनेको हो ।

आईपीएल-२०२३ फाइनल : धोनी भर्सेस् पाण्ड्या, कसले जित्ला उपाधी ?

आईपीएल २०२३ को फाइनल वास्तवमा दुई बाघको लडाई हो – एक जसले लामो समय सम्म राज गरे तर अहिले आफ्नो बल र जवानीको पतनमा छ र अर्को जसको तारा हरेक दिन नयाँ उचाइमा उदाइरहेको छ। यी दुई खेलाडी हुन्, चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी र गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्या । फाइनल खेलमा […]

आईपीएलमा चेन्नई गुजरातसँग पराजित

चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२२ टी-२० क्रिकेटमा पाँचौ जित निकालेको छ । आइतबार रातिको खेलसँगै चेन्नईले पाँचौ हार बेहोरेको छ । जितका लागि १७० रनको लक्ष्य पाएको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍याे । गुजरातका डाभिड मिल्लरले सर्वाधिक ९४ रन बनाए । राशिद […] The post आईपीएलमा चेन्नई गुजरातसँग पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

आईपीएलमा चेन्नई गुजरातसँग पराजित

चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी(२० क्रिकेटमा पाँचौ जित निकालेको छ । आइतबार रातिको खेलसँगै चेन्नईले पाँचौ हार बेहोरेको छ । जितका लागि १७० रनको लक्ष्य पाएको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातका डाभिड मिल्लरले सर्वाधिक ९४ रन बनाए । राशिद खानले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले सर्वाधिक तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनायो । चेन्नईका

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायाे

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्स विजयी भएको छ । गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई ३ विकेटले हराउँदै नवप्रवेशी टोली गुजरातले पाँचौँ जित दर्ता गरेको छ । चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । गुजरातको जितमा डाभिड मिल्लरले ९४ रनको अर्धशतकीय पारी खेले । यस्तै, कप्तान राशिद खानले ४०, अभिनव मनोहरले १२ र हृदिमन साहले ११ रन बनाए । चेन्नईका ड्वाने ब्राभोले ३, महेष थिकसनाले २, रविन्द्र जडेजा र मुकेश चौधरीले एक/एक...

चेन्नईलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा यथावत

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ। साविक विजेता चेन्नईले भने पाँचौ हार ब्यहोर्नु परेको छ। आइतबार राति भएको खेलमा गुजरातले चेन्नईलाई ३ विकेटले पराजित गरेको हो। सुरुवमा ब्याटिङ गरेको चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७ […]

आईपीएल क्रिकेटमा आज चेन्नई र बेङ्ग्लाेर खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लाेर खेल्दैछन् । मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । साविक विजेता चेन्नईले यसअघिका चार खेलमा जित निकाल्न सकेको छैन । अङ्कविहीन चेन्नई तालिकाको पुछारमा छ । बेङ्ग्लाेर ४ खेलमा तीनमा जितसहित ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । आजको खेलमा चेन्नईलाई हराएमा बेङ्ग्लाेर शीर्ष स्थानमा उक्लनेछ । हिजो भएको खेलमा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार ब्यहोरेको छ । गुजरात सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भ...

आईपीएलमा गुजरातको पहिलो हार, आज चेन्नई र बैंगलोरको भिडन्त

इन्डियन प्रिमियर लिग (आईपीएल) मा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार बेहोरेको छ । गएराति भएकाे खेलमा सनराइजर्स हैदराबादसँग गुजरात ८ विकेटले पराजित भएको हो ।

आईपीएल : पहिलो जितको खोजीमा चेन्नई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज बिहीबार एक खेल हुँदैछ । साविकको विजेता चेन्नई सुपर किङ्सले लखनउ सुपर जाइन्टसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ ।पहिलो खेलमा कोलकाता नाइड राइडर्ससँग पराजित भएको चेन्नई आजको खेलमा जित निकाल्ने योजनामा छ । रवीन्द्र जडेजाको कप्तानीमा मैदान उत्रने चेन्नइले नवप्रवेशी टोली लखनउलाई चुनौती दिने लक्ष्य बनाएको छ । यता पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको लखनउ आजको खेलमा सहज