सुर्खेत । राष्ट्रिय जनगणना २०७८ का लागि राष्ट्रिय जनगणना कार्यालय सल्यानले गरेको सर्वेक्षणका क्रममा राउटे समुदायमा ४२ घरधुरी रहेको पाइएको छ । जसमा महिला ७४ र पुरुष ६६ गरेर एक सय ४० जना रहेका छन् । राउटे समुदायमा पनि कल्याण, रासकोटी र समाल गरेर तीन जाती रहेका छन् । जिल्ला विकास समिति दैलेखले २०६३ सालमा […]