काठमाण्डाै - बिहीबार साँझ काठमाण्डाैलगायतका केही जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।
बिहीबार साँझ ७ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चाेककाे सर्माथान केन्द्रबिन्दु भएर ४ दशमलव ८ म्याग्निच्यूडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचाैरले जनाएकाे छ ।
सिन्धुपाल्चाेक केन्द्रब...