लुम्बिनी प्रदेश सभाका सदस्य अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन्। उनी एमालेका तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका थिए। डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेर विपक्षी गठबन्धनका उम्मेदवार नेकपा मओवादी केन्द्रका कुलप्रसा...