यसरी गरिन्छ विना चिरफार मस्तिष्कघातको उपचार

काठमाडौं । मस्तिष्कघात भन्न बित्तिकै जो कोहीले पनि मस्तिष्कको नसाको शल्यक्रिया सम्झनु स्वाभाविक हो । टाउकोका विभिन्न भागमा शल्यक्रिया गरी लामो समय लगाएर मस्तिष्कसम्बन्धी समस्याको उपचर गर्ने पद्धति अझैपनि धेरै मुलुकमा प्रयोगमा छन् । तर, पछिल्लो समय नेपालमा पनि विनाशल्यक्रिया मस्तिष्कघातको उपचार भइसकेको छ । जसलाई 'इन्टरभेन्सनल न्युरो रेडियोलोजी अर्थात् इन्टरभेन्सन सेवा' भनिन्छ । के हो न्युरो...