एलन मस्ककाे 'प्राइभेट जेट ट्र्याक' गर्दै १९ वर्षीय किशोर

अमेरिकाको फ्लोरिडाका १९ वर्षीय ज्याक स्वीनीले विश्वकै धनाड्य अर्बपति एलन मस्कको प्राइभेट जेट ट्रयाक गर्ने गरेका छन् ।