‘युगको साँचो’ लिएर थिएटरतिर

गकर्मी टंक चौलागाईंले नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’लाई यसअघि धेरै पटक विद्यालय/कलेजमा मञ्चन गरिसकेका छन् । तर, यस पटक भने उनले ‘म्युजिकल’ नाटक बनाउने सोचसहित यस नाटकलाई नेपाली परिवेश सुहाउँदो भावानुवाद गरे र नाटकको नाम राखे, ‘युगको साँचो’ ।