The post पोखरा महानगरपालिका–२८, बिमिरापानीमा गुन्द्री बुन्दै स्थानीय शुभद्रादेवी बराल । बजारमा प्लास्टिकका गुन्द्री सहज पाइन थालेपछि परालबाट गुन्द्री बुन्ने चलन बिस्तारै लोप हुँदै गएको छ । तस्विर : जमुना वर्षा appeared first on राजधानी राष्ट्रिय दैनिक.