काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) सेयर बजारको परिसूचक नेप्से ६०. ४ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिसँगै नेप्से २५८४ अङ्कमा पुगेको छ । कुल ४ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ । म्युचुअल फन्डबाहेक सबै उपसमूह बढेका छन् । बैङ्किङ ३३, व्यापार १९, होटल तथा पर्यटन ४२, विकास बैङ्क १४४, जलविद्युत […]