संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकमा व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिबद्ध रहेको बताएका छन् । मारवाडी सेवा समितिले काठमाडौंमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री श्रेष्ठले निजी क्षेत्रले भोग्नुपरेका समस्यालाई समाधान गर्दै व्यवसायमैत्री वातावरण बनाउन बाम-लोकतान्त्रिक गठबन्धन क्रियाशील रहने बताए ।मंसिर ४ गते हुने आम निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ बाट बाम-(लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार रहेका मन्त्री श्रेष्ठले दीगो अर्थतन्त्र निर्माणका लागि