पीएनजीविरुद्ध नेपाललाई सहज जितको अपेक्षा

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज (मंगलबार)  पपुवा न्युगिनी (पीएनजी) सँग खैल्दैछ । पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । तर, पछिल्ला दुई खेलमा कमजोर देखिएको नेपाललाई पीएनजीसँग डर छ । किनभने पीएनजीले घरेलु टोली यूएईलाई सहजै हराएको थियो । पीएनजीसँगको इतिहास हेर्दा नेपाल बलियो टोली हो । तीन एकदिवसीय खेल खेलेको छ । सबै खेलमा नेपालले जित निकालेको छ । नेपाली टोलीको ब्याटिङ

सम्बन्धित सामग्री

गण्डकीमा ‘सबैका लागि टेनिस, सधैंका लागि टेनिस’

गण्डकी प्रदेशमा बालबालिकाका लागि टेनिस प्रशिक्षण सञ्चालन गरिएको छ। यसबाट युवा प्रतिभाको पहिचान गर्न थप सहज हुने अपेक्षा गरिएको छ।...

गण्डकीमा ‘सबैका लागि टेनिस, सधैंका लागि टेनिस’

गण्डकी प्रदेशमा बालबालिकाका लागि टेनिस प्रशिक्षण सञ्चालन गरिएको छ। यसबाट युवा प्रतिभाको पहिचान गर्न थप सहज हुने अपेक्षा गरिएको छ।...

सरकारप्रति उत्साही अपेक्षा

कुनै एक दलले सरकार बनाउने सहज बहुमत नपाएका अहिलेको अवस्थामा सात दल र स्वतन्त्र सांसदसमेतको समर्थनमा यो सरकार बनेको हो।...

चुनावपछि अर्थतन्त्र सहज हुने अपेक्षा

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी भइरहेको छ । नेपालको निर्वाचन प्रणाली महँगो भएको राजनीतिक दलका शीर्ष नेताहरूले नै गुनासो गर्ने गरेका छन् । चुनावमा मतदाताहरूलाई आकर्षित गर्नका लागि भोट किनबेच हुने गरेको तथा मतदाताहरू पनि अझै स्वविवेकको मत प्रयोग गर्ने स्तरसम्म पुग्न नसकेको तथा व्यक्तिको प्रभाव र दबाबमा नै आफ्नो अमूल्य मत […]

श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बरको अपेक्षा

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच भेटवार्ता भएको छ ।श्रीलंकामा कार्यभार सम्हाल्न जानुअघि राजदूत मिश्रले चेम्बरका पदाधिकारीसँग भेटवार्त गरेका हुन् । रादजूत मिश्रसँगको भेटका क्रममा चेम्बर पदाधिकारीले कठिन परिस्थितिबाट गुज्रिरहेको श्रीलंकाको अर्थतन्त्रले छिटै लय समात्ने अपेक्षा गरेका थिए ।श्रीलंकाको आर्थिक अवस्था अहिले चुनौतिपूर्ण भएपनि लामो समय नरहने आफ्नो अपेक्षा […]

श्रीलंकाविरुद्ध सहज जितका लागि मैदान उत्रनेछौँ : प्रशिक्षक केसी

नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्ने दाबी गरेका छन् । भुवनेश्वरमा आज भएको प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीले तयारी पूरा गरेको र उपाधिका लागि खेल्ने बताए । करिब २ महिनादेखि टोलीले तयारी गरिरहेको टोलीबाट धेरै अपेक्षा गरिएको उनले बताए । कोरोना महामारीका कारण पछिल्लो २ वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यसपटक खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको थियो । केसीले पहिलो खेलमा नै सहज जित निकाल्दै प्रतियोग

फोनपेले ल्यायो ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाऊँ, ठाउँको ठाउँ’ अभियान

यो अभियानले यसको बृहत् फिनटेक नेटवर्कमार्फत रकम स्थानान्तरणलाई सहज एवं सुव्यवस्थित गर्न सक्ने अपेक्षा कम्पनीको छ ।

तनहुँ जलविद्युत् आयोजनाबाट सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज हुने

तनहुँ । ऋषिङ गाउँपालिका–१ स्थित झापुरटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज गराउने भएको छ । सुख्खायाममा देशको विद्यमान ऊर्जा आपूर्तिको समस्या हटाउन आयोजनाको ठूलो योगदान रहनाका साथै स्थानीय स्रोत साधानलाई अधिकतम उपयोग गरी देशको आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजनाका लागि […]