काठमाडौं । प्रतिनिधि र प्रदेशसभाका लागि मंसिर ४ मा हुने आम निर्वाचनमा जनतामाझ पुगेको राजनीतिक दल र तिनका उम्मेदवारहरूले मुलुकको आर्थिक विकासमा कायापलट गर्ने बाचा गरिरहेका छन् । मतदाताको जीवन स्तर नै माथि उकास्ने खालका अभिव्यक्तिको यतिखेर बाढी आइरहेको छ । आगामी निर्वाचनका लागि मत माग्न जिल्ला दौडमा रहेका कांग्रेस सभापति देउवा, एमाले अध्ययक्ष केपी […]