शिक्षाको विकास बिना समृद्धि हासिल हुन सक्दैन : मन्त्री खड्का

उदयपुर- परराष्ट्रमन्त्री डा. नारायण खड्काले शिक्षाको विकास बिना समृद्ध हासिल हुन नसक्ने बताएका छन्। ‘अहिलेको युगको माग शिक्षा हो। विकासको जग भनेकै शिक्षा भएकोले मेरो चासो शिक्षा भएको हो,’ त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटलाई बस हस्तान्तरण गर्दै उनले भने। मन्त्री खड्काले गुणस्तरीय शिक्षामा ध्यान दिँदै प्रदेशकै लिडिङरोल गर्न सक्ने बनाउन आग्रह गरे।

सम्बन्धित सामग्री

शिक्षाको विकास बिना समृद्ध हासिल हुन सक्दैन : मन्त्री खड्का

परराष्ट्र मन्त्री डा नारायण खड्काले शिक्षाको विकास बिना समृद्ध हासिल हुन नसक्ने बताएका छन् ।‘अहिलेको युगको माग शिक्षा हो । विकासको जग भनेकै शिक्षा भएकोले मेरो चासो शिक्षा भएको हो,’ त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटलाई बस हस्तान्तरण गर्दै उनले भने ।मन्त्री खड्काले गुणस्तरीय शिक्षामा ध्यान दिँदै प्रदेशकै लिडिङ रोल गर्न सक्ने बनाउन आग्रह गरे ।