यी हुन् पाकिस्तानमा एमबिबिएस र बिडिएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निकाल्ने

काठमाडौं- शिक्षा मन्त्रालयले पाकिस्तानमा एमिबिएसर बिडिएस अध्ययनका लागि लिएको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ।  सार्वजनिक नतिजा अनुसार नाम निकाल्न सफल...