कसले लुकायो निजामती सेवाको राष्ट्रिय नीतिको मस्यौदा काठमाडौं, फागुन १० । सरकारले चार वर्षअघि नै प्रस्ताव गरेको निजामती सेवाको राष्ट्रिय नीतिको मस्यौदा प्रस्ताव एकाएक गायब भएको छ । चार वर्षअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवाको राष्ट्रिय नीतिसम्बन्धी प्रारम्भिक मस्यौदा मन्त्रालयमै गायब भएको हो । चार वर्षदेखि गायब सो नीतिको खोजी […]