विज्ञापनबारे आलोचना भएपछि करिश्माले भनिन्, ‘त्रुटि मानिस बाटै हुने हो’

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरद्वारा अभिनित एक विज्ञापन पछिल्लो समय निकै आलोचना भइरहेको छ । सोलार हिटरसम्बन्धी उक्त विज्ञापनमा करिश्माको अभिनय र संवाद निकै बनावटी भएको र उनले दर्शकलाई झुक्काउने काम गरिरहेको भन्दै धेरैले आलोचना गरिरहेका छन् । धेरैले नानाथरी टिप्पणी गरेपछि करिश्माले अब आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिएकी छिन् । उनले फेसबुक पेजमा […]

सम्बन्धित सामग्री

प्रेरक प्रसङ्ग : गान्धीको त्यो पत्र च्यातिनुको अर्थ

प्रायः हामी प्रशंसा सुन्न चाहन्छौँ । झुट्टो नै सही कसैले आएर सानै प्रशंसा गरिदिए पनि मख्ख पर्ने गर्छौँ र आफू त राम्रै वा ठूलै मानिस रहेछौँ भन्ने ठानी गर्वले नाक फुलाउने गर्छौँ । त्यस्तै कसैले

प्रदेश सरकार कुना कन्दरामा देखिएको छ : मुख्यमन्त्री भट्ट

धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सहर बजारमा प्रदेश सरकारको आलोचना भए पनि प्रदेशका कुना कन्दाराका नागरिकको भरोसा बनेको दाबी गरेका छन् । ‘सामाजिक सञ्जालमा प्रदेश सरकारप्रति टिका टिप्पणी भएको देखिन्छन् । ती सामाजिक सञ्जाल चलाउने मानिस सहरमा बसेका हुन्छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘सरका केही मानिसले सरकारको आलोचना गरे पनि ग्रामीण भेगका नागरिकले हामीलाई माया गरेका […]

जर्मनीमा देशभर दशौं हजारले गरे विरोध प्रदर्शन, यस्तो छ कारण !

दशौं हजार खोप समर्थकहरू र महामारी अस्वीकार गर्नेहरूले शनिबार जर्मनीभर जुलुस निकालेका छन् । सार्वजनिक प्रसारक एआरडीका अनुसार दक्षिणपश्चिमी शहर फ्रेइबर्गमा करिब ८,५०० मानिस सडकमा उत्रिएका थिए। तिनीहरूमध्ये लगभग ६,००० ले सार्वजनिक र निजी जीवनमा प्रतिबन्धको विरोध गरे जबकि २,५०० ले प्रतिद्वन्द्वी प्रदर्शन गरे। त्यसैगरी थप ३,००० प्रदर्शनकारीहरूले कोभिड-१९ असन्तुष्टहरूको आलोचना गर्दै उत्तरी बन्दरगाह शहर […]

महिलाको विषयमा आपत्तिजनक अभिव्यक्ती दिने यी मन्त्रीले मागे माफी, के भनेका थिए ?

भारतस्थित मध्ये प्रदेशका मन्त्री विसाहूलाल सिंहले आफ्नो आपत्तिजनक बयानका लागि माफी मागेका छन् ।  उनले महिलाको बारेमा दिएको पछिल्लो अभिव्यक्ति आपत्तिजनक भएको आलोचना खेप्नुपरेपछि माफी मागेका हुन् ।  उनले ठूलाबडा मानिस आफ्नी महिलालाई घरको कोठडीमा बन्द गरेर राख्ने गरेको र ती महिलाहरूलाई पकडेर बापिहर निकाल्न जरुरी रहेको बताएका थिए ।  उनले भनेका थिए कि, ‘ठाकुर–ठाकर लोग अपनी महिलाओं को घर की कोठडीमे बन्द रखते हैं । उन्हें पकडकर बाहर निकालने की जरुरत है ।’ यसको यस अभिव्यक्तिलाई...

पिताको शव अगाडि इन्स्टाग्राम मोडलले गरिन् फोटोसुट, तस्बिर देखेर भड्किए मानिस

अमेरिकाको फ्लोरिडामा बस्ने २० वर्षकी फिटनेस मोडल जेने रिवेरा आजकाल चर्चामा छिन् । जेनेले आफ्ना पिताको शवको अगाडि पोज दिँदै फोटो खिचाएकी छिन् र त्यसलाई इन्टाग्राममा सेयर पनि गरेकी छिन् ।तस्बिर भाइरल भएपछि जेनमाथि मानिसले आलोचना गर्दै कमेन्ट गर्न थाले । त्यसपछि जेनले अकाउन्ट नै रिमुभ गरिन् । तर अहिले पनि मानिस सोसल मिडियाका विभिन्न प्लेटफर्ममा मोडललाई ट्रोल गर्दै तथानाम भनिरहेका छन् ।जेनेका अकाउन्टको स्क्रिनसट नै सेयरःजेनेले सोसल मिडियामा आलोचनात्मक कमेन्ट सहन नसकेर आफ्नो अकाउन्ट नै डिलिट गर

रवीन्द्र मिश्रजी, पञ्चायती व्यवस्था नै फिर्ता ल्याउने कि ?

विवेकशील साझा पार्टीका अध्यक्ष एवं पूर्व रेडियोकर्मी रवीन्द्र मिश्रले गौरवका साथ प्रस्ताव गरेको ४४ पेजको वैचारिकी 'Nation Above Notion' लाई पढिसकेपछि त्यसका उपर समुद्र मन्थन गर्दैछु । यसलाई सकरात्मक आलोचना भन्न मिल्दैन, यो नकरात्मक आलोचना नै हो । एउटा कथन छ, 'इतिहासलाई सही ढंगले व्याख्या गर्न सकिन्न भने बरु चुरा पसल खोलेर बस्नुपर्छ ।' नेपाली इतिहास र समाज विकासक्रमलाई मिश्रले सही ढंगले विश्लेषण गरेको नदेख्दा गोरखा जानुपर्ने मानिस गोरखपुर गइरहेको प्रतीत हुन्छ । जस्तो कि मधेश आन्दोलन, आदिवासी जनजाति,...