https://www.onlinekhabar.com/2020/05/865293

५ जेठ, काठमाडौं । काठमाडौंको फोहोर विर्सजनमा फेरि समस्या परेको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत-जावतमा रोक लगाएपछि काठमाडौंको फोहोर रोकिने अवस्था आएको हो । लकडाउनको कडाइको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध भएपछि …