वैदेशिक रोजगारीबाट फर्किएका भन्छन् – ‘महिलालाई धेरै कष्ट छ’

झापा –  ‘रोजगारीको सिलसिलामा म करिब अढाई वर्ष कुवेत बसेँ, मैले त्यहाँ त्यस्तो समस्या भोग्नु परेन, तर धेरै जना दिदीबहिनीले धेरै कष्ट भोगिरहेको देखेँ/पाएँ’ यो अनुभव हो, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेर फर्किनुभएकी कुमारी चेम्जोङको । राष्ट्रिय महिला आयोगले सोमबार भद्रपुरमा आयोजना गरेको वै...