वर्ष २०२१ मा नेपाली खेलकुद : अस्थिर मन्त्रालय र राखेप, महिला भलिबल टिमले दिलायो खुसी

काठमाडौं : २०२१ मा विश्व खेलकुदमा अघिल्लो वर्ष कोभिड १९ महामारीबाट स्थगित खेलकुदहरु धमाधमसँग भए। विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिक यही वर्ष सम्पन्न भयो भने मिनि विश्वकप भनिने युरो कप पनि सम्पन्न भयो। लामो समय कोभिडका कारण ठप्प नेपाली खेलकुद पनि यो वर्ष चलमलायो। दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भयो,…