आवास कम्पनीलाई मन्त्री गुरुङको निर्देशन- 'जग्गा बेचेर मात्रै संस्था चल्दैन, विकल्प खोज्नू'
शहरी विकास मन्त्री सीता गुरुङले जग्गा मात्र बेचेर अफिस चलाउँछौं भन्ने छुट कसैलाई नभएको बताएकी छन् । बुधबार राष्ट्रिय आवास कम्पनी लिमिटेडको ३५ औं वार्षिकोत्सव समारोहमा उनले समयअनुसार उद्देश्य परितर्वत र विकल्पहरुको खोजी गर्न निर्देशन समेत दिइन् ।