टिकट नपाएपछि नेकपा एसका बारा जिल्ला अध्यक्ष बिक सहितको टोली एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादी पार्टीका बारा जिल्ला अध्यक्ष तथा मधेस प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा र सीता गुरुङ एमालेमा प्रवेश गरेका छन् । मङ्सिर ४ गते हुने संघ, प्रदेश सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं ४ (क) मा टिकट नपाउने निश्चित भए पछि बिक र गुरुङसहित १३ जनाको टोली एमालेमा प्रवेश गरेको हो ।  सत्ता गठबन्धन दलहरूबीच बारा क्षेत्र नं ४ मा पूर्व श्रममन्त्री तथा नेकपा एसका केन्द्रीय सदस्य किसान श्रेष्ठको उम्मेदवारी  निश्चित भएपछि अध्यक्ष विकले सार्वजनिक रूपमा असन्तुष्टि

सम्बन्धित सामग्री

नेकपा एसका बार जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यसहित दुई सांसद एमालेमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका दुईजना सांसद तथा केन्द्रीय सदस्यसहित बारा जिल्लाका एक दर्जन नेता नेकपा एमालेमा फर्किएका छन् । नेकपा एसका बारा जिल्ला अध्यक्ष तथा मधेस प्रदेशका सांसद सुन्दर विश्वकर्मा र केन्द्रीय सदस्य तथा अर्की सांसद सीता गुरुङ एमालेमा फर्किएका हुन् । विश्वकर्मा प्रत्यक्ष निर्वाचित हुन् । तत्कालीन एमालेका जिल्ला अध्यक्ष विश्वकर्माले पार्टी विभाजनपछि […]