अमेरिकामा बन्दुक हिंसाको चक्र दुःखद्, पूर्वानुअनुमान गर्न सकिने र स्थायी प्रकृतिको छ । स्थायी किनभने राष्ट्रपतिसँग यसलाई रोक्ने शक्ति छैन । संसद् अल्पसङ्ख्यकको शासनका कारणले निस्क्रिय प्रायः छ । सङ्घीय अदालत बन्दुकमाथिको पहुँच घटाउनेभन्दा बढाउने पक्षमा देखिन्छ । उसले राज्य स्तरमा बनेका कैयौँ कठोर कानुनलाई निष्क्रिय बनाउने काम गरिरहेको छ । अमेरिकी समाज बन्दुकको विषयलाई लिएर विभाजित छ । एक हिस्सा बन्दुकको सङ्ख्या घटायो भने यो समस्या समाधान हुन्छ भन्ने सोचाइमा छ भने अर्को हिस्सा सबैलाई बन