काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पासपोर्टको दुरुपयोग नगरेको बताएक्का छन् । आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी लिएकाे भने उनले स्वीकार गरे ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । &...