चीनमा खाद्य असुरक्षाको जोखिम

बेइजिङ- हालै चिनियाँ राष्ट्रपति सी जिन्पिङले खाद्य सुरक्षा आफ्नो मुलुकका लागि महत्वपूर्ण चासोको विषय भएको बताएका छन् । उनले मुलुकको ऊर्वर भूमिलाई ‘जीवन रगत’ को संज्ञा पनि दिएका थिए । यसबाट चिनियाँ नेतृत्व मुलुकमा रहेको खाद्यान्नको सीमित स्रोतप्रति चिन्तित रहेको देखिन्छ । राष्ट्रपति सीले बेलाबेला खाद्यान्नको आपूर्तिलाई राष्ट्रिय सुरक्षासँग पनि जोड्ने गरेका छन् । चिनियाँ […]