यौन दुराचार आरोपित सुदूरपश्चिम प्रदेश सभाका सांसद अक्कल बहादुर थप ७ दिन हिरासतमा

कैलाली : यौन दुराचारको आरोप लागेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कल बहादुर रावललाई थप सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले आज दोस्रो पटक ७ दिनको म्याद थप गर्ने आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालयले १० दिन म्याद थप्न माग गरेपनि