शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा सबैलाई धन्यवाद : प्रम देउवा

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । सभापति देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रूपमा मतदान भएको उल्लेख गरेका छन् । संविधानसभाबाट संविधान जारी भएपछिका […]

सम्बन्धित सामग्री

भारतको प्रगतिबाट फाइदा लिन चाहन्छौँ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको प्रगतिबाट नेपालले पनि फाइदा लिन चाहेको बताएका छन् । नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले हासिल गरेको आर्थिक प्रगतिको प्रशंसा गर्दै नेपालले पनि आर्थिक साझेदारीमार्फत त्यसबाट फाइदा लिन चाहेको जिकिर गरेका हुन् ।कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले न्यानो आतिथ्यका लागि भारतीय समकक्षीलाई धन्यवाद दिए । मोदीको पहिलो भ्रमणलाई सम्झिँदै उनले मोदीको नेपाल भ्रमणले दुई देशक