बालबालिकालाई गाईको दुध नै ठिक, तर यस्ता एलर्जी देखिएमा भने सावधान !

– डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक) अहिले गृष्म र वर्षा ऋतुको समय हो । आयुर्वेदको मान्यता अनुसार यस ऋतुमा मान्छेको शरीरबल र मनोबल निकै कमजोर हुन्छ । सामान्य जीवनशैलीमा थोरै मात्र हेरफेर हुँदा पनि त्यसलाई शरीरको कमजोर बलले सन्तुलन गर्न सक्दैन र शरीरमा गडबडी भई रोग देखिन्छ । कमजोर बल भएको यस अवस्थामा बालबालिकाहरू रोगप्रति […]