भोजपुर जिल्ला अस्पतालमा प्रसूति शल्यक्रिया पुनः सञ्चालन

भोजपुर- भोजपुरमा रहेको एकमात्र जिल्ला अस्पतालको प्रसूति शल्यक्रिया सेवा करिब दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ।  शल्यक्रियाका लागि आवश्यक दक्ष जनशक्ति तथा औषधिको अभावका कारण बन्द...