राप्रपाले विराटनगरमा मेयरको उम्मेदवार टुंगो लगाउन सकेन

मोरङ– राष्ट्रिय प्रजातन्त्र पार्टीले विराटनगर महानगरमा उम्मेदवार चयन गर्न नसकेपछि केन्द्रलाई अन्तिम निर्णय गर्न सिफारिस गरेको छ। पार्टीका जिल्ला अध्यक्ष माधव आचार्यका अनुसार आइतबार रातिसम्म पनि उम्मेदवार छान्न नसकेपछि केन्द्रमा सिफारिस गरिएको हो। पछिल्लो केही दिनदेखि विराटनगरको मेयरका लागि महामन्त्री प्रह्लाद साह, दिलीप धाडेवा, होटल व्यवसायी रेवतबहादुर थापा र युवा नेता साहिल दाहालमध्ये कसलाई उम्मेदवार […]