क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार लिगल र पोख्रेललाई

काठमाडौँ, ७ पुस । यस वर्षको क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार २०७८ वरिष्ठ साहित्यकार गंगा लिगल र पत्रकार कमलमणि पोख्रेललाई प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवं वरिष्ठ साहित्यकार प्रा.डा. उषा ठाकुरले एक समारोहका बीच पुरस्कार अर्पण गरेकी हुन् । गीतकार एवं कवि सपना लामिछाने देउजाद्वारा लिखित कविता सङ्ग्रह जिन्दगी एक यात्रा […]