अपांगमैत्री मतदाता शिक्षा र मतदान स्थल नभएको गुनासो

धनकुटा : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अपांगमैत्री मतदाता शिक्षा नहुँदा अपांगता भएका मतदातालाई समस्या भएको गुनासो गरेका छन्।सांकेतिक भाषा शिक्षक तथा अपांग सेवा संघका सल्लाहकार श्रवणलाल राईले अपांगमैत्री निर्वाचन शिक्षा नभएको गुनासो आएको बताए। उनले सांकेतिक भाषामा मतदाता शिक्षा सञ्चालन हुनुपर्ने बताए। उनले हरेक मतदान स्थल अपांगमैत्री भनिए पनि ह्वील चियर लिएर जाने ठाउँ नभएको बताए।हिले क्याम्पसका सहायक प्रमुख प्रदीप फुयलले राजनीतिक दलले अपांगता भएका व्यक्तिबाट नाफा लिने तर संरचना बनाउन कन्ज

सम्बन्धित सामग्री

पूर्व प्रमुख निर्वाचन आयुक्त भन्छन्- मौन अवधिमै मतको व्यापार दुःखद हो

काठमाडौं, २ मंसिर । पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले विद्युतीय मतदानमा जान ढिलो भैसकेको टिप्पणी गरेका छन् । ‘मत बदर जुनसुकै निर्वाचनमा हुन्छ । यसको प्रमुख कारण मतपत्रको जटिलता हो । दल र उम्मेदवार धेरै छन् । मतदान स्थल उज्यालो छैन । सानो ठाउँमा धेरै व्यवस्थापन गर्नुपरेको छ । मतदाता शिक्षा व्यापक रुपमा हुन […]

परिचय खुल्ने कागजातबाट पनि मतदान गर्न सकिने

मतदाता परिचयत्र नभएको खण्डमा परिचय खुल्ने कागजात देखाएर पनि मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदाता परिचयपत्र वितरण पनि गरिरहेको छ । नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण शुरु गरेको हो ।बुधवार र बिहीवार आयोगले देशभरका विभिन्न मतदान स्थल र […]

मतदान स्थल र निर्वाचन केन्द्रबाट मतदाता शिक्षा दिन सुरु

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ । देशभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण सुरु गरेको हो । बुधबार र बिहीबार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण […]

मतदाता शिक्षा र परिचयपत्र वितरण गर्न सुरु

निर्वाचन आयोगले  मतदाता  शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न शुरु गरेको छ । देशभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन लिएकाहरुलाई मतदाता परिचयपत्र वितरण सुरु गरेको हो ।  बुधवार र बिहीवार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरूबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण गरिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताहरूले हालेको मतदान बदर नहोस् भनेर मतदाता शिक्षा दिन लागेको आयोगले बताएको छ

मतदाता शिक्षा कार्यक्रम बिहीबार पनि सञ्चालन हुने

२८ वैशाख, काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ । नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण सुरु गरेको हो । बुधबार र बिहीबार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय […]