काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी र चिनियाँ राजदूत होऊ यान्छीले दसैँ मनाएका छन्। उनीहरू दुवै जनाले विजया दशमीको टीका र जमरा लगाउँदै दसैँ मनाएका हुन् । अमेरिकी राजदूत बेरीले परिवार र साथीसंगीसँग दसैँका तस्बिर राख्दै लेखिएको छ –’तपाईँको दसैँवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छ ? राजदूत बेरी, युएसएड मिसनका निर्देशक र परिवारका […]