त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरूमाथि जिल्ला अदालतले गरेको २ वर्ष कैद सजायको फैसलालाई उच्च अदालतले पनि सदर गरेको छ । मंगलबार उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले जिल्लाको कैदसम्बन्धी सजायलाई सदर गरेको हो । तर, क्षतिपूर्तिको रकम भने जिल्लाभन्दा उच्चले घटाएको छ । काठमाडौं जिल्ला...