प्रतिनिधिसभा सीट बाँडफाँट- रामेछापमा माओवादीबाट लीलामणिको चर्चा

काठमाडौं । गठबन्धनको सीट बाँडफाँट कार्यदलमा बनेको मापदण्ड अनुसार रामेछापको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नेकपा (माओवादी केन्द्र) को भागमा पर्ने निश्चित भएपछि त्यहाँ केन्द्रस्तरकै नेता उम्मेदवार बनाएर पठाउनेबारे अनौपचारिक छलफल भएको छ । तुलनात्मकरूपमा माओवादीको देशभरकै राम्रो मताधार भएको क्षेत्रमा रामेछाप पनि पर्छ । हालैको स्थानीय तह निर्वाचनमा वडा तहमा पाएको मतका आधारमा माओवादी २७ हजार […]

सम्बन्धित सामग्री

उम्मेदवार छान्न जसपा बैठक बस्दै, सीट बाँडफाँट नमिले गठबन्धनबाट बाहिरिने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सीट बाँडफाँटमा असन्तुष्ट बनेको जनता समाजवादी पार्टीले उम्मदेवार छनौटका लागि बैठक बोलाएको छ । दुवैतिरका उम्मेदवारको तय गर्न आज जसपा कार्यकारिणी समितिको बैठक बस्न लागेको प्रवक्ता मनिस कुमार सुमनले जानकारी दिए । बैठकस्थल भने गोप्य राखिएको छ । जसपाको आजकै बैठकले मुख्य उम्मेदवारहरुको टुंगो लगाउने बताइएको छ । […]

गठबन्धनलाई गोकुल बाँस्कोटाको प्रश्न- प्रधानमन्त्रीको उमेदवार को रहेछ ?

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन् । गठबन्धनका दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सीट बाँडफाँट गर्न सकस परिरहेका बेला उनले यस्तो आरोप लगाएका हुन् । ‘गठबन्धनको प्रमको उमेदवार को रहेछ ? त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरू जनतासँग तर्सेकै हुन्,’ बाँस्कोटाले सामाजिक सञ्जालमा […]

सीट बाँडफाँट कार्यदलले प्रतिवेदन बुझायो, केही क्षेत्रमा त्रिपक्षीय दाबी

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलले अधिकांश क्षेत्रमा सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ ।

सीट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सीट वाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सीट वाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुरयाउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दल बिच सिट […]

सीट बाँडफाँट गर्न शीर्ष नेताको बैठक बस्दै, गठबन्धनमा अरु दल पनि थपिदै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँट कार्यदलले जिम्मेवारी पूरा गर्न नसकेपछि गठबन्धनका शीर्ष नेतासहितको बैठक आज पुनः बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । आजको बैठकले सीट बाँडफाँटका सन्दर्भमा निष्कर्षमा पुग्ने सम्भावना रहेको कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा सूचना […]

सत्ता गठबन्धनको बैठक बस्दै, टुंग्याउलान् त सीट बाँडफाँट ?

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सीट बाँडफाँट गर्ने बैठकको एजेन्डा भएको जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार […]

गुल्मी २ बाट चुनाव लड्ने रामकुमारी झाँक्रीको घोषणा

नेकपा एकीकृत समाजवादी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रतिनिधिसभा निर्वाचनमा गुल्मी २ बाट प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् । गठबन्धन दलभित्र सीट बाँडफाँट नटुंगिदै झाँक्रीले आइतबार यस्तो घोषणा गरेकी हुन् ।

सत्ता गठबन्धनमा २०७४ र २०७९ को परिणामका आधारमा सिट बाँडफाँट गर्नेबारे छलफल

सत्तारुढ गठबन्धनभित्र २०७४ र २०७९ को स्थानीय चुनावको परिणामलाई आधार बनाएर आगामी प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको सीट बाँडफाँट गर्ने विषयमा छलफल सुरु भएको छ ।

गठबन्धनमा छलफल- सबैको सीट सुरक्षित गर्दै एमालेले जितेका ठाउँ भागबण्डा गरौं

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सीट बाँडफाँट गर्दा २०७४ सालको संसदीय चुनावको मतलाई आधार मान्ने कि हालै सम्पन्न स्थानीय चुनावको मतलाई आधार मान्ने भन्नेमा गठबन्धन दलबीच मतान्तर देखिएको छ ।

​प्रतिनिधिसभा समानुपातिकको सीट बाँडफाँड आज

काठमाडौं, माघ २६ – प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट बाँडफाँट शुक्रबार हुने भएको छ । प्रतिनिधिसभा सदस्यको चुनावबाट प्राप्त मत परिणाम अनुसार सी...