काठमाडौं । बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप घट्दै गएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म ४ लाख २३ हजार ६६४ जना यात्रुले उपत्यका छाडेका छन्। ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार असोज २५ देखि ३० गतेसम्म मात्रै ठूलो सङ्ख्यामा यात्रु बाहिरिएका छन्। उक्त अवधिमा सबैभन्दा बढी […]
१ कात्तिक, काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी गराएको हो ।
विश्वकपका दर्जन बढी लिग खेलिसकेका रसेलले वेष्ट इन्डिजबाट …
काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप घट्न थालेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक दसैँ मनाउन घर फर्किन थालेपछि सडकमा चहलपहलसमेत कम हुँदै गएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म ४ लाख २३ हजार […]
क्यानडा । क्यानडाको अल्बर्टा प्रान्तस्थित व्याइनराइट सैन्य बेसमा शनिबार भएको भीषण आगलागीमा केही व्यक्तिको मृत्यु भएको छ भने अन्य घाइते भएका छन्। आगलागीको कारण खुलेको छैन। अधिकारीहरूले घटनालाई गम्भीर प्रकृतिको बताएका छन्। क्यानडाका रक्षामन्त्री डेभिड म्याकगिन्टीले भिडियो वक्तव्य जारी गर्दै घटनामा मानवीय क्षति भएको पुष्टि गरेका हुन्। उनले मृतक र घाइतेको यकिन संख्या तथा आगलागीको […]