देशविदेशमा फैलिँदै छ ‘माघी’

काठमाडौंँ – थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यसवर्ष पनि काठमाडौँमा विशेष रूपमा मनाउने तयारी भइरहेको छ । पछिल्लो समय माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउने गरिएको छ । तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौँ उपत्यकावासीलाई पनि तान्दैछ । यसवर्ष थारू अगुवाले काठमाडौँको टुँडिखेलमा माघी पर्व मनाउने तयारी गरेका छन् ।  काठमाडौँ […]