नागरिक लगानी कोषले घोराही सिमेन्टको सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ ।सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टका सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरेका छन् ।घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८ सय १ कित्ता सेयरको परल मूल्यमा १ सय रुपैयाँमा प्रिमियम बापत ३ सय ३५ रुपैयाँ थप […]