बैंकको प्रधान कार्यालय काठमाडौं र धरान शाखाको समन्वयमा उपलब्ध गराइएका यी ट्रलीहरू मेट्रेस र आईभी स्ट्याण्डसहितका रहेका छन्। गत माघ २० गते प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि आयोजित एक कार्यक्रमका बीच ती स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको हो।
२८ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ को स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले …
२८ माघ, जनकपुरधाम । जनकपुरधाममा एकजना लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडानम्बर १७ तेतरियामा सडक छेउमा शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार सलले …
Kathmandu. Police have arrested a young man who escaped from the Baneshwor Police Circle during a 'Gen-Z' demonstration. The arrested individual is 31-year-old Dillibahadur Katuwal, a resident of Pakhribas Municipality-5, Dhankuta.He was apprehended on Tuesday by a team from the Intelligence Bureau of the Armed Police Force (APF) in Gokarneshwor Municipality. APF Deputy Spokesperson (DSP) Shailendra Thapa informed Ratopati that 6.65 grams of the narcotic drug (brown sugar) were recovered from the accused. The APF also recovered a weighing scale for narcotics from the accused. Previously, on 27 Shrawan 2082, the APF had arrested him with 29 grams of brown...