काठमाडौं, १५ पुस । अबदेखि विदेश भ्रमणमा जाने नेपाली नागरिकले वर्षमा २ पटकमात्रै अमेरिकी डलर सटही गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको अनुसार अब एकपटकमा १५ सय अमेरिकी डलर वा सो बराबरको परिवत्य विदेशी मुद्रासहितको सटही सुविधा पाउने भएका हुन् । यसको साथै सटही सुविधा लिन सम्भव भएसम्म व्यक्ति नै उपस्थित हुन पर्ने […]