सर्वदलीय सरकार बनाउन प्रस्ताव गरेँ, ठूलो दललाई तल पार्न खोज्दा कुरा मिलेन: मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा हिममानव `यति´ जस्तो शक्तिले राजनीतिक पार्टी भित्र आन्तरिक द्वन्द्व सिर्जना गरिरहेको दोहोर्‍याएका छन् ।