धनुषका पिताले भने- धनुष र ऐश्वर्याबीच पारिवारिक झगडा भएको हो, डिभोर्स होइन

६ माघ, काठमाडौं । साउथ फिल्मका स्टार धनुष र उनकी पत्नी ऐश्वर्याले केही दिनअघि आफ्नो १८ वर्षे दाम्पत्य जीवनलाई टुंग्याउने निर्णय लिए । उनीहरुले यो निर्णय लिनुमा विभिन्न अड्कलबाजी भइरहेका छन् । कतिपयले धनुषको अर्की युवतीसँग अफेयर रहेकाले ऐश्वर्याले अलग हुने निर्णय लिएको दाबी गरेका छन् भने कसैले घरझगडाका कारण नै सम्बन्ध विच्छेदको निर्णय लिन […]