उद्धार तथा खोजतलासका क्रममा २० जनाको शव घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।
काठमाडौं – सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नविनकुमार अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको लेटरहेड, छाप र पूर्वमहानिर्देशकको नाम तथा हस्ताक्षर दुरुपयोग गरी १०० टन छोकडा (खजुर) आयातको लागि किर्ते अनुमति पत्र तयार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ […]
RajdhaniDaily.com | काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दोस्रो अध्यादेश पनि जारी गरेका छन्। राष्ट्रपति पौडेलले बिहीबार साँझ सार्वजनिक खरिद (दोस्रो संशोधन) -
ट्रम्पले स्ट्रेट अफ होर्मुजमा जहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्न नयाँ अन्तर्राष्ट्रिय गठबन्धनको वकालत गरिरहँदा अमेरिकी सेन्ट्रल कमान्ड भने इरानमाथि छोटो र सबैभन्दा घातक हमलाको तयारी गरिरहेको छ ।
१७ वैशाख, काठमाडौं । नेपाल प्रहरीले पछिल्लो एक महिनाको अवधिमा देशभर ४१७ जना बिचौलिया पक्राउ गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालयको बिहीबारको बुलेटिनमा सो कुरा उल्लेख छ ।
पक्राउ परेकामध्ये उपत्यकाबाट १२३ जना, कोशी प्रदेशबाट …