विप्लवका कार्यकर्ताले वडाध्यक्षलाई कार्यकक्षमै दले कालोमोसो

कञ्चनपुर : विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बेलडाँडी गाँउपालिका वडा नं. २ का वडाध्यक्ष प्रेम खातीलाई आज (बिहीबार) कालोमोसो दलेका छन्। नेकपा आबद्ध युवा संगठन नेपालका कार्यकर्ताले वडाध्यक्ष खातीमाथि विभिन्न आर्थिक अनियमितताको आरोप लगाउँदै कार्यकक्षमै कालोमोेसो दलेका हुन्। वडाध्यक्ष खातीलाई कालोमोसो दलेपछि संगठनले विज्ञप्ति प्रकाशित गरी विभिन्न आर्थिक अनियमिततामा मुछिएकाले उनीमाथि जनकारबाही गरिएको सार्वजनिक गरेको छ।युवा संगठन कञ्चनपुरका अध्यक्ष विकल्पले सार्वजनिक गरेको विज्ञप्ति

सम्बन्धित सामग्री

विप्लवका कार्यकर्ता उश्रृंखला बन्दै, मल्लरानीका अध्यक्ष र अधिकृतलाई दले कालोमोसो

मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका स्थानीय कार्यकर्ताले कालोमोसो दलेर भागेका छन् ।