मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारस्थित निर्माणधीन ग्यालरी बैठक कक्षको आइतवार खिचिएको दृष्य । २०७२ सालको भूकम्पबाट क्षति पुगेको उक्त भवन सिर्मा गौरी पार्वती न्यू टेक्निकल जेभी कम्पनी मार्फत पहिलेकै ढाँचामा रेट्रोफिटिङ पद्दतीबाट निर्माण भइरहेको छ । तस्वीर : प्रकाश के.सी. / आर्थिक अभियान